आजदेखि विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । कोसी नामकरणको... पुरा समाचार
काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गरिने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २ महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्न सुरु गर्ने योजना... पुरा समाचार
भक्तपुरस्थित यातायात कार्यालयमा भएको अनियमितताको छानबिन प्रक्रिया अगाडि बढाइने
भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरमा भएको अनियमितताका बारेमा छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइने भएको... पुरा समाचार
वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्य मन्त्रीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार... पुरा समाचार
शनिबार हाटखोला मैदान, विराटनगरमा एनसेल कन्सर्ट
काठमाडौं । चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीका साथ एनसेल आजियाटा लिमिटेडले शनिबार, जेठ १३ गते... पुरा समाचार
युएनका सिङ्गर र महासंघका ढकालबीच भेटवार्ता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्यका... पुरा समाचार
६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न तीन पक्राउ
मोरङ । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन... पुरा समाचार
कर असुलीका लागि संयन्त्र बनाएर अनुगमन गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौँ महानगरापालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाएरनबुझाएको, व्यवसाय दर्ता र... पुरा समाचार
रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ । भोटो जात्रालाई करिब आठ... पुरा समाचार
१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात
काठमाडौं । मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा... पुरा समाचार
बक्यौता रकम लिन सिंहदरबारमा भौँतारिँदै उखु किसान
काठमाडौँ । “उखुको बक्यौता रकम लिएर जान्छौँ या ज्यान त्यागेर जान्छौँ,” यो पीडायुक्त भनाइ सात दिनदेखि... पुरा समाचार
महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना
काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री... पुरा समाचार


























