आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
नेपाल वायुसेवा निगमलाई चिनियाँ विमानको गलपासो
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन् । तीमध्ये ६ वटा मात्रै... पुरा समाचार
आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशको मौसममा बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक... पुरा समाचार
विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कर्मचारी अख्तियारको नियन्त्रणमा
सुनसरी । सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान... पुरा समाचार
आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।... पुरा समाचार
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ: राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक... पुरा समाचार
राष्ट्रपतिद्वारा उत्कृष्ट शिक्षक र पर्यटन व्यवसायी सम्मानित
काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुहुने ६ जना शिक्षक शिक्षिकाहरुलाई प्रजापति प्रसाई उत्कृष्ट शिक्षक... पुरा समाचार
तिप्ल्याङ्ग कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता सम्पन्न
काठमाडौं । आएमई समुहद्वारा प्रवद्धित तिप्ल्याङ्ग कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता सम्पन्न भएको छ... पुरा समाचार
नेपालबाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्वारा स्वीकृत
काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्तावलाई स्वीकृत गरेको छ... पुरा समाचार
टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने
काठमाडौँ । नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधि सहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन... पुरा समाचार
कालोसूचीमा १३ निर्माण कम्पनी परे
काठमाडौं । तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको... पुरा समाचार
अख्तियारले सीआईबीसँग माग्यो कल डिटेल्स
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी... पुरा समाचार
























