सुनको कारोबार साठी प्रतिशतले घट्यो
काठमाडौँ। बजारमा सुनचाँदीको कारोबार ६० प्रतिशतले घटेर ४० प्रतिशतमा सीमित भएको छ । बजारमा सुनचाँदीको माग... पुरा समाचार
सरकारले दियो उन्नाइस अर्ब कर छुट
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा विभिन्न किसिमका करदातालाई करिब १९ अर्ब रुपियाँ कर छुट तथा... पुरा समाचार
विद्युत् नपुगेका १२ सय घरधुरीमा सौर्य ऊर्जा
गण्डकी । राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु... पुरा समाचार
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित
काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छ । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र... पुरा समाचार
‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा नयाँ दिल्ली जाँदै
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाँदै छन्। १३ औँ इन्डो–प्यासिफिक सम्मेलन असोज... पुरा समाचार
सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।... पुरा समाचार
दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब
काठमाडौं । मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ... पुरा समाचार
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
‘विद्यार्थीलाई विश्वविद्यालयप्रति विश्वास जगाउन सकिरहेका छैनौं’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘स्वदेश खतम विदेश उत्तम’ भन्ने मनोविज्ञान समाजमा हाबी... पुरा समाचार
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ... पुरा समाचार
प्राधिकरणको कर्मचारी युनियनमा जैसी समूह विजयी
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको शुक्रवार भएको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियनमा शिवराज जैसीको... पुरा समाचार
विदेशी लगानी प्रतिबद्धतामा कमी
काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ ।... पुरा समाचार

























