नेपाल र भारतबीच बिजुली निर्यात सम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यात सम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी... पुरा समाचार
गुणस्तरीय विद्यार्थीको पर्खाइमा विश्वविद्यालय
काठमाडौं । जनसंख्या, केन्द्रीय विभाग कीर्तिपुरमा गत शैक्षिकसत्रमा स्नातकोत्तर तहमा आठजना विद्यार्थी भर्ना भए। तर, परीक्षामा... पुरा समाचार
सङ्घीय कर्मचारीको दरबन्दी घटाइँदै
काठमाडौँ । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम... पुरा समाचार
कतारमा समस्यामा परेका नेपाली महिलाको उद्धार
काठमाडौं । कतारले अलपत्र पाँच जना नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । चार महिनाअघि... पुरा समाचार
आज बिहीबार लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको... पुरा समाचार
अदालतबाटै हत्कडीसहित थुनुवा फरार
काठमाडौं । म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका एक थुनुवा फरार भएका छन् ।... पुरा समाचार
१३२ केभी प्रसारण लाइन विस्तारमा ढिलाइ
सुर्खेत । लामो समयदेखि चर्चामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा ढिलाइ भइरहेको छ ।... पुरा समाचार
फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीे
काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले संयुक्त... पुरा समाचार
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल
काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल... पुरा समाचार
ट्रमा सेन्टरमा छैन एमआरआई मेसिन
काठमाडौँ । दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई)... पुरा समाचार
आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
दश करोड ठगी गरेको आरोपमा लामा पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइ दिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी... पुरा समाचार

























