citizens life insurance long ad
stcnepal long ad
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार

काठमाडौँ उपत्यकाको तापक्रम घट्दै

काठमाडौँ उपत्यकाको तापक्रम घट्दै

काठमाडौँ । देशभरसँगै काठमाडौँ उपत्यकाको पनि तापक्रम घट्दो क्रममा छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका... पुरा समाचार

त्रिविको उपकुलपति नियुक्तिको विज्ञापन रद्द

त्रिविको उपकुलपति नियुक्तिको विज्ञापन रद्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन... पुरा समाचार

दुई निर्माण कम्पनीको ठेक्का तोडियो, कालो सूचीमा राख्ने तयारी

दुई निर्माण कम्पनीको ठेक्का तोडियो, कालो सूचीमा राख्ने तयारी

काठमाडौं । सरकारले समयमा काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । उद्योग... पुरा समाचार

काठमाडौँ उपत्यकामा आज यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो

काठमाडौँ उपत्यकामा आज यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो

काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत आज (शुक्रबार) अहिलेसम्मकै चिसो भएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका... पुरा समाचार

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पुस अन्तिमदेखि काठमाडौँमा वितरण गर्ने तीव्रता

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पुस अन्तिमदेखि काठमाडौँमा वितरण गर्ने तीव्रता

मेलम्ची(सिन्धुपाल्चोक) । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पुस अन्तिमदेखि काठमाडौँमा वितरण गर्ने उद्देश्यसाथ सुरुङ सफाइ र... पुरा समाचार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट... पुरा समाचार

सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरे

सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरे

काठमाडौँ । सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका... पुरा समाचार

आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार

९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, ७ दिने स्पष्टीकरण माग

९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, ७ दिने स्पष्टीकरण माग

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ९ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण सोधेको छ । कालोसूचीमा... पुरा समाचार

मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा

मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको... पुरा समाचार

भारतका विदेशमन्त्री आज आउनुहुँदै

भारतका विदेशमन्त्री आज आउनुहुँदै

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बिहीबार नेपाल आउँदै... पुरा समाचार