धितोपत्र बोर्डको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौँ । धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई क्षतिबाट बचाउनको लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने घोषणा गरेको छ।... पुरा समाचार
ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ जारी गर्ने
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले साधारण सेयर ९आईपीओ० सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको छ ।... पुरा समाचार
नागरिक लगानी कोषको ब्याजदर परिवर्तन
काठमाडौं । नागरिक लगानी कोषले २०७९ साउन १ गतेदेखि लागू हुने सहभागीहरुलाई प्रदान गर्ने ब्याजदर परिवर्तन... पुरा समाचार
सेञ्चुरी कमर्सियल बैंकले तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टमा ऋण लगानी गर्ने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको... पुरा समाचार

















