citizens life insurance long ad
stcnepal long ad
रुस–युक्रेन संकट चीनका लागि ठुलो चुनौती

रुस–युक्रेन संकट चीनका लागि ठुलो चुनौती

युक्रेन र रुस विवादका कारणण चीनले धेरै चुनौतीहरुको सामना गरिरहेका छ । बढ्दो कूटनीतिक सम्वन्ध रुस... पुरा समाचार

पूर्व राष्ट्रपति ट्रम्प गत वर्ष संसद्‍मा भएको हिंसात्मक गतिविधिमा संलग्‍न भएको ठहर

पूर्व राष्ट्रपति ट्रम्प गत वर्ष संसद्‍मा भएको हिंसात्मक गतिविधिमा संलग्‍न भएको ठहर

गत वर्ष अमेरिकी संसद्मा मच्चाएको हुलदंगा र हिंसात्मक गतिविधिसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन समितिले पूर्वराष्ट्रपति... पुरा समाचार

थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ नौ सैनिक बेपत्ता

थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ नौ सैनिक बेपत्ता

थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको नौसैनिकका प्रवक्ताले बताएका छन्... पुरा समाचार

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले आइतवार दुईवटा  ब्यालेस्टिक  मिसाइल प्रहार गरेको सीउलको सेनाले जनाएको छ । प्योङयाङले नयाँ हतियार... पुरा समाचार

चीनमा कोभिडको नयाँ लहर

चीनमा कोभिडको नयाँ लहर

चीनको बेइजिङस्थित एक शव दाह गृहबाहिर निजी सवारीसाधनलाई आलोपालो गरेर पठाइँदै । कोभिड १९ को प्रकोप... पुरा समाचार

अमेरिकामा चिसोका कारण ९ हजार जनाको मृत्यु

अमेरिकामा चिसोका कारण ९ हजार जनाको मृत्यु

संयुक्त राज्य  अमेरिकामा  अत्याधिक चिसोका कारण ९ हजार जना मानिसको मृत्यु भएको छ । १ करोड... पुरा समाचार

कोभिड बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु

कोभिड बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु

कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश... पुरा समाचार

हिजाबविरोधी आन्दोलनलाई समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ

हिजाबविरोधी आन्दोलनलाई समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ

तेहरान। हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले... पुरा समाचार

विषाक्त मदिराले भारतमा ३७ जनाको मृत्यु

विषाक्त मदिराले भारतमा ३७ जनाको मृत्यु

विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ... पुरा समाचार

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध

बेइजिङ । अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ... पुरा समाचार

तत्कालिन राष्ट्रपति केनेडी हत्या: हत्या प्रकरणका हजारौं फाइल सार्वजनिक

तत्कालिन राष्ट्रपति केनेडी हत्या: हत्या प्रकरणका हजारौं फाइल सार्वजनिक

तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या सम्बन्धि अनुसन्धान फाइलहरु सार्वजनिक गरिएको छ। ह्वाइट हाउसको आदेशमा... पुरा समाचार

रूस सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको युक्रेनको दावी

रूस सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको युक्रेनको दावी

रूस र युक्रेनबीच बमबारीको होड चलिरहेका बेला एक जना युक्रेनी सैन्य जनरलले रुसले सिंगो युक्रेन कब्जा... पुरा समाचार