जापानका प्रधानमन्त्री आबेको ऐतिहासिक कार्यकाल
टोकियो। जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति भएका... पुरा समाचार
टर्कीको दाबी– ‘ब्ल्याक सी’ सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार फेला पर्यो
एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तायिम इर्दोगानले ‘ब्ल्याक सी’मा हालसम्मकै ठूलो प्राकृतिक ग्यासको भण्डार पत्ता लगाएको... पुरा समाचार
अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्व सल्लाहकार ब्यानन् पक्राउ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ परेका छन् ।मेक्सिकोसँगको... पुरा समाचार
राष्ट्रपतिलाई नियन्त्रणमा लिएका मालीका सैनिकहरूले नागरिक सरकार गठन गर्ने
एजेन्सी । पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसङ्घ पनि... पुरा समाचार
कोरोना विरुद्धको खोपको परीक्षण सफल भएमा निःशुल्क उपलब्ध गराउने अस्ट्रेलियाको प्रतिवद्धता
एजेन्सी । अस्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोनाभाइरसविरुद्धको खोप आफ्ना नागरिकका लागि निःशुल्क दिने जनाएको... पुरा समाचार
यो वर्षको अन्त्यसम्ममा कोभिड विरुद्धको खोप बजारमा ल्याउने चीनको घोषणा
एजेन्सी । चीनले यो वर्षको अन्त्यसम्ममा कोभिड–१९ विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ । चीनको... पुरा समाचार
२० देखि ४० वर्ष उमेरसमूहबाट तीव्र रुपमा कोरोना फैलिँदै छः डब्लूएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना... पुरा समाचार
अमेरिकाको सिन्सिनाटीमा गोली प्रहारबाट ४ जनाको मृत्यु,१८ जना घाइते
सिन्सिनाटी। अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका... पुरा समाचार
रहेनन् डोनल्ड ट्रम्पका भाइ रोबर्ट
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । उनी ७१ वर्षका... पुरा समाचार
दक्षिण कोरियामा पाँच महिनायताकै सबैभन्दा धेरै कोरोना संक्रमित बढ्यो
सोल । दक्षिण कोरियामा पाँच महिनायताकै सबैभन्दा धेरै कोरोना भाइरस ‘कोभिड १९’ संक्रमित थपिएका छन् कोरियामा... पुरा समाचार
रूसको कोरोना भ्याक्सिन : एकपटक लगाएपछि २ वर्ष ढुक्क हुने !
एजेन्सी । कोरोना भाइरस विरूद्ध रूसले उत्पादन सुरू गरिसकेको भ्याक्सिनबारे सर्वत्र चासो र शंका उब्जिरहेका वेला... पुरा समाचार
भारतमा बनेको कोरोना खोप छिट्टै उपलब्ध हुनेः नरेन्द्र मोदी
एजेन्सी । भारतले कोरोना विरुद्ध ३ वटा खोप निर्माण गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्... पुरा समाचार