महालक्ष्मी विकास बैंकको ऋणपत्र पुर्ण रुपमा बिक्री
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०७९ साल चैत्र २९ गतेदेखि निष्काशन खुल्ला गरेको “११% महालक्ष्मी... पुरा समाचार
कुमारी बैंक र लभ कुश इनोभेसनबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र लभ कुश इनोभेसन प्रा.लि बीच सम्झौता भएको छ । सम्झौता... पुरा समाचार
निक्षेप तथा कर्जा सुरक्षण कोष र एभरेष्ट बैंकबीच सम्झौता
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र एभरेष्ट बैंक लिमिटेड, काठमाडौं बीच लघुवित्त तथा विपन्न... पुरा समाचार
नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ... पुरा समाचार
अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार : आन्तरिक अवस्था कमजाेर
एक वर्षअघि समस्यामा देखिएको नेपालकाे अर्थतन्त्रको बाह्य क्षेत्रमा चालु आर्थिक वर्षकाे गत फागुन मसान्तसम्ममा सुधारआई त्यसअघिकै... पुरा समाचार
महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज वैशाख ४ गते सोमबार अन्तिम... पुरा समाचार
नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित
काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्।... पुरा समाचार
एनएमबि बैंकको दसौं हेरिटेज वाक कार्यक्रम सम्पन्न
काठमाडौं । एनएमबि बैंकले दसौं हेरिटेज वाक कार्यक्रम सम्पन्न्न गरेको छ । बैंकले बैशाख २ गते... पुरा समाचार
कुल आम्दानी चालु खर्चलाई मात्र ठिक्क
काठमाडौँ । चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै... पुरा समाचार
ब्याजदरको जिम्मा बजारलाई
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाश शरण महतले निजी क्षेत्रलाई ब्याजदर घटाउने आश्वासन दिँदै... पुरा समाचार
ग्लोबल आइएमई बैंकले ल्यायो एउटै खातामा बचत र मुद्दती दुवैको प्रतिफल पाइने ‟सोँचे जस्तै बैंक खाता”
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती... पुरा समाचार
एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच द्दद्ध मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु
काठमाडौं । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच द्दद्ध मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने... पुरा समाचार

























