सानिमा बैंकका ग्राहकहरुले नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलमा छुट पाउने
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक... पुरा समाचार
एनएमबि बैंकले संचालनमा ल्यायो वी च्याट पे
काठमाडौं । एनएमबि बैंकसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वी च्याट पे... पुरा समाचार
नबिल बैंकद्वारा एनबैंक वेब सेवा शुभारम्भ
काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ ।... पुरा समाचार
हिमालयन बैंकका ६ जना संस्थापकले एकै पटक पौने २२ लाख कित्ता सेयर बिक्री गर्दै
काठमाडौं । हिमालयन बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले आफ्ना ६ जना संस्थापक सेयरधनीको... पुरा समाचार
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ खिच्ने भएको छ ।... पुरा समाचार
बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण
काठमाडौं । बैंकिङ प्रणालीमा मुलुकको लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि सो अनुसार कर्जाको माग नहुँदा... पुरा समाचार
ईसेवाको रकम एभरेष्ट बैंकको एटिएमबाट झिक्न मिल्ने
काठमाडौँ। ईसेवामा रहेको रकम एभरेष्ट बैंकबाट झिक्न मिल्ने भएको छ । नेपालमै पहिलो पटक एभरेष्ट बैंकको ... पुरा समाचार
नेप्सेमा कामना सेवा विकास बैंकको बोनश शेयर सूचिकृत
काठमाडौं । नेप्सेमा कामना सेवा विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ । बुधबार नेप्सेले कामना... पुरा समाचार
सिटिजन्स बैंक नेपालगञ्जमा बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धति खाता योजना सञ्चालन
काठमाडौं । ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स... पुरा समाचार
तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने
काठमाडौँ। तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ। साझा पावार डेभलपमेन्ट प्राइभेट... पुरा समाचार
घट्दै सिडी रेसियो, एकै दिन ५ अर्बले बढ्यो निक्षेप
काठमाडौं । सिडी रेसियो पुनस् घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार ३ गते... पुरा समाचार
कसिलो मौद्रिक नीतिकै तयारीमा राष्ट्र बैंक
काठमाडौं । अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) कसिलो... पुरा समाचार

























