stcnepal long ad
ime life insurance
national life
global ime bank long

आरविवि म्युचुअल फण्ड १ र २ योजनाहरुले इकाइधनीलाई प्रतिफल दिने निर्णय

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लि।द्वारा प्रबद्र्धन गरिएको आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापकको हिजो बसेको योजना व्यवस्थापकको संचालक समितिको बैठकबाट आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ योजनाहरुले इकाइधनीलाई प्रतिफल दिने निर्णय गरेको छ ।

आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ योजनाहरुले आर्थिक वर्ष २०८१/०८२ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाईधनीहरुलाई क्रमशः २० र १३ प्रतीशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

 

prabhu mahalaxmi
kumari