stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘सानिमा फ्लेक्सी फन्ड’ले पायो निष्कासन अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘सानिमा फ्लेक्सी फन्ड’लाई निष्कासन अनुमति दिएको छ। सेबोनले माघ २ गते सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यो योजनालाई निष्कासन अनुमति दिएको हो।

योसँगै अब योजना व्यवस्थापक सानिमा क्यापिटले यस फन्डका १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्नेछ। जसअनुसार यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ।

यो खुलामुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।

prabhu mahalaxmi
kumari