stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआइबीएल ग्रोथ फन्डको असोज १६ गते बुक क्लोज गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइएमबी एस क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित एनआइबीएल ग्रोथ फन्डले नगद लाभांशको लागि बुक क्लोजको मिति तय गरेको छ । फन्डले असोज १६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । तसर्थ, असोज १५ गतेसम्म कायम इकाईधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् ।

फन्डले गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । जसअनुसार कम्पनीले लाभांश वितरणको लागि ८ करोड ३८ लाख २० हजार रुपैयाँ खर्चिनेछ ।

IME Lifesidebar
kumari