citizens life insurance long ad
stcnepal long ad

स्टक डिलर बन्यो नबिल सेक्युरिटिज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भएको छ । कम्पनीको असोज १२ गते सम्पन्न भएको वार्षिक साधारण सभाको निर्णय अनुसार साविक कम्पनी नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भई नबिल स्टक डिलर भएको छ ।

नबिल सेक्यिुरिटिजको नाममा रहेको सबै चल अचल सम्पत्ती तथा तिर्नुपर्ने कर, दायित्व आदि परिवर्तित नाम नबिल स्टक डिलरले सकार्ने भएको हो । यो नेपालको दोस्रो स्टक डिलर कम्पनी हो ।

IME Life
kumari