citizens life insurance long ad
stcnepal long ad
national life

कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक

Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ ।

बैंकको ब्याजदर मुद्दति निक्षेप संस्थागत तर्फ एकल अंकमा रहेको छ भने व्यक्तिगत तर्फ दोहोरो अंकमा रहेको छ । व्यक्तिगत तर्फ ९.०१० देखि १०.५१२ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ८.०१२ प्रतिशत रहेको छ ।

बैंकको मुद्दति निक्षेप खाता १२ वटा रहेका छन् । कात्तिक महिनामा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२६ देखि १०.७६ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ८.२६ प्रतिशत रहेको छ ।

himalayan life insurance
igi long