stcnepal long ad
himalayan Everest Insurance long ad

सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिकको शेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०८० भाद्र २७ गते बुधबार सम्पन्न भयो । सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुकुन्त लाल हिराचन तथा प्रभु क्यापिटल  लिमिटेडका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गर्नुभएको छ ।

२९ भदौ २०८०, शुक्रवार १६:१२ बजे प्रकाशित

NTA long ad