stcnepal long ad
himalayan Everest Insurance long ad

नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् ।

बैंकको गत जेठ २२ गते बसेको संचालक समितिको बैठकले बैंकको कम्पनी सचिवालयका प्रबन्धक विश्वप्रकाश पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेललाई आगामी असार १ गतेदेखि लागु हुनेगरी बैंकले नियुक्त गरेको हो ।

२३ जेठ २०८०, मंगलवार १०:२४ बजे प्रकाशित

NTA long ad