stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल एसबिआई बैंकका ग्राहकलाई होटल बाराही हस्पिटालिटीमा छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंक र होटल बाराही हस्पिटालिटी एण्ड लिजरबीच सम्झौता भएको छ ।

बैंक र होटलबीच बैंकका सम्पुर्ण भिसा डेबिट क्रेडिट कार्डवाहक ग्राहकलाई ग्रुपका होटल बाराही, बाराही जंगल लज तथा सारङकोट माउनटेन लजमा विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा होटल बाराही हस्पिटालिटी एण्ड लिजरका रेजिडेन्ट म्यानेजर राजकुमार केसीले हस्ताक्षर गरेका छन् ।

prabhu mahalaxmi
kumari