citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सनराइज बैंकको संस्थापक शेयर विक्रीमा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । आजदेखि सनराइज बैंक लिमिटेडको १२६ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक शेयरधनी चिराग गोयलको नाममा रहेको उक्त शेयर प्रतिकित्ता १९५ रुपैयाँको दरले विक्री गर्न लागेको हो ।

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र के कति मूल्यमा खरीद गर्ने हो खुलाई बैंकको प्रधान कार्यालयको रजिष्ट्री विभागमा शिलबन्दी पेश गर्न बैंकले आग्रह गरेको छ ।

himalayan life insurance
igi long