नेपाल स्टक एक्सचेञ्जमा (नेप्से)मा दुई बैंकको शेयर सुचिकृत
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३० प्रतिशत हकप्रद शेयर सुचिकृत भएको छ । कम्पनीको ३० प्रतिशत बापतको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।
त्यस्तै, मेगा बैंक नेपाल लिमिटेडको १० प्रतिशत बोनश बापतको १ करोड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलब ९५७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।