sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

परासीमा मेगा बैंकको नयाँ शाखा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ।
मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो।
मेगा बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।

prabhu bank
nawakantipur long