citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कार्डलेस भुक्तानी सेवा सनराइज बैंकले ल्यायो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । कार्डलेस भुक्तानी सनराइज बैंकले सुरु सेवा गरेको छ । आफ्नो सेवाग्राहीको सहजताका लागि डेबिड कार्ड प्रयोग बिना नै सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटिएमबाट रकम झिक्न सकिने ब्यवस्था मिलाएको बैंकले जनाएको छ ।

उक्त सेवा अन्तर्गत ग्राहकहरुले सनराइज स्मार्ट प्लस मोबाइल बैकिङ प्रयोग गरी कार्डलेस विथड्र गई आफुले भुक्तानी गर्न चाहेको रकम हाली समिट गर्नुपर्ने बैंकले जनाएको छ ।

मोबाइल नम्बरमा आएको ओटीपी प्रयोग गरी रकम झिक्न सकिने बैंकले बताएको छ । यदि भौतिक कार्ड बिर्सेको अबस्थामा मोबाइल बैंकिङ प्रयोग गरी एटिएमबाट सजिलै रकम झिक्न सकिने व्यवस्था मिलाएको समेत बैंकले जनाएको छ ।

himalayan life insurance
igi long