citizens life insurance long ad
stcnepal long ad

महालक्ष्मी लाइफको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी प्रा.लि.बीच वीच्याट पे र क्यू पेको भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदैं वीच्याट पे र यूनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो ।

यस सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी ग्राहकहरुले कामना सेवा विकास बैंक लिसंग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्युआर कोड स्क्यान गरिरगराई वीच्याट पे र युनियन पेको साथै अलि पे, खल्ति, प्रभु पे, क्यू पे, आईएमई पे, स्मार्ट पे लगायत अन्य ४६ वटा अन्तराष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।

बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

IME Life
kumari