citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा आज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा आज बिहीवार हुँदैछ । सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ ।

सभामा बैंकले गत आथिृक वर्षको नाफा, नोक्सान, हिसाब, नगदको बारेमा छलफल गर्नेछ । त्यस्तै, सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा उक्त लाभांश पाउनेछन् ।

IME Life
kumari