stcnepal long ad
ime life insurance
national life
global ime bank long

खतिवडा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सिइओमा नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले खतिवडालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खतिवडालाई माघ १ गतेदेखि लागु हुने गरी सञ्चालक समितिले सीईओ नियुक्त गरेको हो । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । तर उनीसँग विद्युत नियमन आयोगको सदस्य, र लगानी बोर्डको परामर्शदाता र एनआइबीएल एस क्यापिटलमा काम गरेको अनुभव रहेको छ । यसअघि उनी सोही बैंकको सञ्चालक थिए ।

IME Lifesidebar
kumari