citizens life insurance long ad
stcnepal long ad

नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल बिच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेड बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडमा कार्ड प्रयोग बापत प्याथोलोजी सेवामा ज्ञछ५सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनूसार बैंकका ग्राहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहका बिच सम्पन्न भएको थियो ।

IME Life
kumari