stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु बैंकबाट क्यूआर कोड स्क्यान गरेर पैसा झिक्न पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग गरेको बैंकले जनाएको छ । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ ।

यसबाट नगद झिक्नको चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनुे बैंकले जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

IME Lifesidebar
kumari