citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंकले नयाँ व्याजदर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आगामी मंसिर १ गते, सोमबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले निक्षेप खातामा न्युनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम ४ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

IME Life
kumari