stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बिओकेले शुन्य ब्याजदरमा विद्युतीय सामान किस्ताबन्दी योजना सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डूले घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent tyf Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले CG, LG, Godrej, TCL, Sensei, Elica, Kent tyf Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि रहेको छन ।

त्यस्तै मोबाइल,Music System,लुगा धुने मेसीन, AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances  किस्ताबन्दीमा खरिद गर्न सकिन्छ ।

यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहक महानुभावहरुलाई कुनैपनि ब्याज लाग्ने छैन ।

बैंक अफ काठमाण्डू लिमिटेड र  CG Digital Pvt. Ltd.  बिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहक महानुभावहरुलाई यस सरल किस्ताबन्दीमा विभिन्न स्थानको सोरुमहरुबाट सामान खरिद गर्न सकिने सुविधा रहेको बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari