stcnepal long ad
ime life insurance
national life
global ime bank long

१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको हो।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी (मिन्टिङ) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

IME Lifesidebar
kumari