stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिद्धार्थ बैंकको २३औं वार्षिकोत्सवमा लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । यो अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ सम्म सञ्चालनमा रहने बैंकले जनाएको छ ।

यस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।

त्यस्तै, दोस्रो वर्षदेखि वार्षिक शु्ल्क छुट पाउनका लागि ग्राहकले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीन पटक क्रेडिट कार्ड मार्फत कारोबार गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

ग्राहकलाई थप सुविधा प्रदान गर्ने र डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari