stcnepal long ad
ime life insurance
national life
global ime bank long

कुमारी बैंकको साढे १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न शेयरधनीको नाममा रहेको कुल १० हजार ५०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले हाल कायम संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिएकाले यो शेयर विद्यमान शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari