stcnepal long ad
ime life insurance
global ime bank long

हिमालयन बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ३१ हजार २३७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

यो शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा शेयर विभागमा निवेदन दिनु पर्नेछ।

उक्त शेयरको बिक्री मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। य

सअघि बैंकले संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यो शेयर बिक्रीमा राखेको थियो। तर तोकिएको अवधिसम्म निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

 

prabhu mahalaxmi
kumari