stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले कुल ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।प्रतिकित्ता १८० रुपियाँ तोकिएको यो शेयर बैंककै कायम संस्थापक शेयरधनीले खरिद गर्न पाउने छन् ।

शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले के कति रकममा खरिद गर्ने हो सोको विवरण खुलाई बैंकमा लिखित रुपमा जानकारी गराउनुपर्नेछ ।

prabhu mahalaxmi
kumari