citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

कामना सेवा विकास बैंकको पौने २ लाख कित्ता शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कुल १ लाख ७७ हजार ७६६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंककै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित के कति शेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

gold
himalayan life insurance long ad