citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

नेपाल एसबिआई बैंकको सीइओमा राम कुमार तिवारी नियुक्त

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा राम कुमार तिवारी नियुक्त भएका छन्।

बैंक संचालक समितिको माघ ३ गते बसेको बैठकको निर्णय अनुसार तिवारीले माघ ३ अर्थात आजदेखि पदभार ग्रहण गरेका हुन्।

तिवारी यसअघि भारतीय स्टेट बैंक (एसबीआई) अन्तर्गत उच्च पदमा कार्यरत थिए। नेपाल एसबिआई बैंक र एसबीआई भारतबीचको प्राविधिक सेवा सम्झौता बमोजिम उनलाई नेपालमा खटाइएको हो।

उनले दीपक कुमार देको स्थान लिएका छन्, जसले माघ २ मा आफ्नो कार्यकाल पूरा गरी एसबीआई भारतमा उच्च जिम्मेवारी सम्हाल्न फिर्ता गएका छन्।

gold
himalayan life insurance long ad
kumari bank