citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल पुनः निर्वाचित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । राष्ट्रियस्तरको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल पुनः निर्वाचित भएका छन् । शुक्रबार बसेको बैंकको साधारणसभामा सञ्चालक निर्वाचित भएलगत्तै बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नयाँ सञ्चालक समितिमा ई. सुरज उप्रेती, वीरेन्द्र भुसाल, वीरेन्द्र विष्ट, नम्रता भण्डारी र हिमाल भट्टराई समेत छन् ।

त्यसमध्ये अध्यक्ष पौडेल, उप्रेती र भुसाल संस्थापक सेयरधनी तथा विष्ट, भण्डारी र भट्टराई साधारण सेयरधनीका तर्फबाट हुन् ।

यसअघि २०७७ सालमा पनि पौडेल अध्यक्ष बनेका थिए । उनीसँगै ई। उप्रेती, विष्ट पनि सञ्चालकमा दोहोरिएका छन् ।

gold
himalayan life insurance long ad