citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सानिमा बैंकको कार्डबाट बिग मार्टमा भुक्तानी गर्दा दश प्रतिशत क्यासब्याक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सानिमा बैंकले डिजिटल भुक्तानीलाई बढावा दिन बिग मार्टसँग क्यासब्याक सम्बन्धी सम्झौता गरेको छ ।

बिग मार्टमा सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक मिल्ने भएको हो ।

बिग मार्टका काठमाडौं उपत्यकाका ९८ सहित देशभरका १०७ आउटलेटमा यो अफर लागु हुनेछ । बैंकले हरेक भुक्तानीमा दश प्रतिशत क्यासब्याक मिल्ने बताएको छ ।

देशभर १३४ कार्यालय र १२५ एटीएसबाट सेवा दिइरहेको बैंकले अस्पताल, सपिङदेखि होटेलहरुमा कार्ड तथा अनलाइन भुक्तानीमा अफर दिइरहेको बताएको छ ।

gold
himalayan life insurance long ad