citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरू मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।

जस अनुसार अब सो शाखा स्थानान्तरणपछि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिक सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरूको उपस्थितिमा शुभारम्भ गरेका थिए।

gold
himalayan life insurance long ad