stcnepal long ad
ime life insurance
global ime bank long

प्रभु बैंकले लाभांश वितरण नगर्ने निर्णय

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्ष २०८०/८१ का लागि शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

उक्त आर्थिक वर्षको वित्तीय वित्तीय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय बैंकले गरेको छ।

राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि वित्तीय विवरण आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari