sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सिटिजन बैंकको मोवाईल बैंकिङ एपबाटै आईपीओ भर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत नै ‘सेयर आवेदन र सीआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।

सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आईपीओरएफपीओरहकप्रदका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्नेछन् । कारोवार सफलताको जानकारी ग्राहकले ‘रियल टाइम’ मा नै प्राप्त गर्नेछन् ।

gold
prabhu bank
nawakantipur long