citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई ५ वर्षअघिको नगद लाभांश लैजान आग्रह

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई ५ वर्षअघिको नगद लाभांश लैजान आग्रह गरेको छ । कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरेरै बोलाएको हो ।

यसको लागि बैंकले १ महिनाभित्र काठमाडौंको बाघ दरबारस्थित जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा अवस्थित बैंकको सेयर विभागमा सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको हो ।

यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जनाएको छ ।

 

gold
himalayan life insurance long ad