stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक बाहिरिँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् ।

बैंकका अनुसार ८ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ९० हजार ५६९ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

kumari bank
kumari
nawakantipur long