sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

 

prabhu bank
nawakantipur long