citizens life insurance long ad
stcnepal long ad
national life

कुमारी बैंकको खुसिबु शाखा भदौ १६ गतेदेखि स्थानान्तरण हुँदै

Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले शाखा स्थानान्तरण गर्ने भएको छ । बैंकले भदौ १६ गतेदेखि लागू हुने गरी काठमाडौं–१७ खुसिबुस्थित शाखा  कार्यालय  सोही  स्थानबाट १०० मिटर उत्तरतर्फ स्थानान्तरण हुनेछ ।

स्थानान्तरित शाखाबाट लकरलगायत सबै बैकिङ सेवा तथा कारोबार सञ्चालन हुने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long