citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना प्रकाशित गर्दै बैशाख २१ गते राति ११ः४५ बजेदेखि बैशाख २२ गते बिहान १ः१५ बजेसम्म विद्युतिय भुक्तानी उपकरण अवरुद्ध हुने भएका हुन् ।

बैंकको आफ्नो सिस्टमको डिआर गर्न गईरहेकोले डेबिट कार्ड, मोबाइल बैंकिङ्गबाट हुने कारोबारका साथै एटिएम र पिओएस सेवा अवरुद्ध हुने भएको हो ।

साथै, सो समयमा आवश्यक कारोबारको लागि बैंकको क्रेडिट कार्ड, प्रिपेड कार्ड र डलर कार्ड सेवा यथावत रुपमा संचालन रहने जनाइएको छ ।

 

himalayan life insurance
igi long