citizens life insurance long ad
stcnepal long ad
national life

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्रीमा ल्याइएको हो ।

Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्रीमा ल्याइएको हो ।

शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित १५ दिनभित्र खरिद गर्न चाहेको कित्ता विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

himalayan life insurance
igi long