stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः राणा नियुक्त

बाफिया कार्यान्वयनमा आएपछि राणाको यो दोस्रो कार्यकाल हो ।

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् ।

बैंकको गत चैत्र २७ गते बसेको संचालक समितिको ४५३ औं बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको अवधिका लागि बैंकको सिईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । बाफिया कार्यान्वयनमा आएपछि राणाको यो दोस्रो कार्यकाल हो ।

 

 

kumari bank
kumari
nawakantipur long