citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

३ अर्ब रुपैयाँको डिबेन्चर बिक्री गर्न सिटिजन्स बैंकले बोर्डसँग माग्यो अनुमति

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले  प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ ।

जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

सिटिजन्स बैंकले वार्षिक ८.५% ब्याजदर भएको ‘सिटिजन्स बैंक डिबेन्चर, २०९०’ बिक्री गर्न लागेको हो । यसको अवधि १० वर्षको हुनेछ ।

यो डिबेन्चरमा हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । सिटिजन्सले यसअघि गत असोज महिनामा पनि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरेको थियो । उक्त ऋणपत्रको ब्याजदर भने १०% थियो ।

gold
himalayan life insurance long ad