citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति मंसिर२७ गतें  ३५ दिन भित्र कम्पनी सचिवको कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर बिक्रीका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

gold
himalayan life insurance long ad